बन पैदावार व्यावसायी संघद्वारा माङसेवुङलाई नगदर तथा पिपिइ सेट सहयोग

इलाम, १४ वैशाखः माङसेवुङ गाउँपालिकालाई राष्ट्रिय बन पैदावर व्यावसायी संघ इलाम शाखाद्वारा  नगद तथा पिपिई सहयोग गरेको छ । शनिबार बन पैदावार व्यावसायी संघका उपाध्यक्ष विनोद नेम्वाङले नगद रु पन्द्र हजारको चेक र २ थान पिपिई सेट गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोलाई हस्तान्तरण गरेका थिए । 
दमकमा कोरोना संक्रमितको पुष्ठी भए सँगै माङसेवुङको पनि शुरक्षा व्यवस्था कडा वनाइएको र गाउँपालिकामा रहेका क्वारेन्टाइनको अवलोकन तथा निरिक्षण नियमित गरिरहेको गाउँपालिकाका अध्यक्षले वताएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता