फुलै फुलको बगैँचा इलाम (फोटो फिचर)

इलाम त्यसै पनि सुन्दर छ । इलाम संस्कृतिले पनि धनि छ त्यसमा पनि चिटिक्क परेका काठका घरहरु घरको अगाडि काठैको वार्दली वार्दलिमा रंगीविरंगी फुलेका फुलहरु इलामको पहिचान हो । तपाई इलामका कुनैपनि गाउँमा जानुहोस आगन वरिपरी फुलेको फुलले स्वागत गरिरहेको हुन्छ । घरवरीपरि फुलेका फुलले घरको शोभा वढाए देख्नु हुने छ । इलाम आईपुगे पछि जो कोहीलाई पनि आफ्नो घरपनि सुन्दर फुलवारी भित्र देख्ने रहर अवस्य जाग्ने छ । 
हेर्नुहोस केहि तस्वीरहरुः
















तस्वीर तथा शव्दः बिनय तिम्सीना

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता