उनलाइ आफ्नै बनाएर मनभरी डुल्ने मन छ ।।
घाइते तिम्रा यादहरु चलाइदीने मन छ ।
मेरा मिठा सपनालाइ जलाइदिने मन छ ।।
मायाका पर्खाल चढी संगै झर्न मन छ ।
म आफुलाइ तिम्रै हातमा सुम्पिएर मर्न मन छ ।।
पिरतिका भाकाहाली सुस्केरा गाउने मन छ ।
तिम्रा प्यारो जिन्दगीमा माया बनी चाउने मन छ ।।
तिम्रा मिठा रहरहरु पस्किदिन मन छ ।
यो जुनिमा सम्भव नभए अर्को जुनि लिन मन छ ।।