इलामका दोस्रो संक्रमित ल्याउने सवारी चालक र सँगै आएका युवालाई क्वारेन्टाइनमा पठाइयो

इलाम, ३० जेठः सूर्योदय नगरपालिकाको करफोकमा रहेको क्वारेन्टाइनमा रहेका १८ वर्षिय युवामा आज आएको पिसिआर रिपोटमा कोरोना पोजेटीभ देखिए पछि उनीसँगै आएका इलामका एक युवालाई आज पक्राउ गरी क्वारेन्टाइनमा लगिएको छ । ति युवा इलाम  आएर लुकिछिपी वसिरहेको अवस्थामा आज पक्राउ गरेको हो । उनीहरुलाई लिएर इलाम आएको झापाका गाडी चालकलाई पनि आजै क्वारेन्टाइनमा लगिएको जिल्ला प्रसाशन कार्यालय इलामका सूचना अधिकारी सफल पोर्तेलले वताए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता