समयमै सरकारले विचार नपुर्‍यए शिक्षा क्षेत्रमा नेपालले ठूलो क्षति वेहोर्नु पर्ने (भिडियो)

इलाम, २८ असारः माइपोखरी न्युजको कोरोना कहरमा नेपाली शिक्षाले वेहोरेको समस्याको विषमा गरिएको छलफलमा सरकार अग्रसर भएर नलागे शिक्षा क्षेत्रमा गूलो क्षति वेहोर्नुपर्ने वताएका छन् । माइपोखरी न्युजको छलफलमा व्याव्सन इलामका अध्यक्ष विकास कर्माचार्य, नेपाल शिक्षक संधका अध्यक्ष डोरकुमार पोडेल, राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष प्रकाश खनाल र जुविलेन्ट इलाइट एकाडेमीका प्रिन्सीपल भुषन्त सुब्बाले छलफल गरेका थिए ।
हेर्नुहोस पुरा भिडियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता