काठमाडौं, १५ भदौ । मुलुकमा थप ८ सय ९९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ८ सय ९९ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या ३९ हजार ४ सय ६० पुगेको छ ।
0 comments:
Post a Comment