देशभर ८ सय ९९ संक्रमित थपिए, संक्रमितको कुल संख्या ३९ हजार ४ सय ६० पुग्यो

काठमाडौं, १५ भदौ । मुलुकमा थप ८ सय ९९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ८ सय ९९ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या ३९ हजार ४ सय ६० पुगेको छ ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता