नेपालमा एकै दिन कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु, मृतकको संख्या ९१ पुग्यो

इलाम, २८ साउन । मुलुकमा थप ८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको कारण मृत्यु भएको छ । आज ८ जनाको मृत्यु भए सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय ८४ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २४ हजार ४ सय ३२ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment