पछिल्लो २४ घण्टामा ४ सय ८४ संक्रमित थपिए, संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुग्यो

 


काठमाडौं, २८ साउन । मुलुकमा थप ४ सय ८४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय ८४ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २४ हजार ४ सय ३२ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment