काठमाडौं, १० भदौ । सरकारले देशभरिका कोभिड अस्पतालमा उपचाररत लक्षण नभएका र सामान्य लक्षण भएका कोरोना संक्रमितलाई डिस्चार्ज गर्न निर्देशन दिएको छ ।
Home
MAIPOKHARI NEWS
लक्षण नदेखिएका संक्रमितलाई १४ दिनपछि विना परीक्षण डिस्चार्ज गर्न सरकारको निर्देशन
Subscribe to:
Post Comments
(
Atom
)
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले सबै प्रदेशका सामाजिक विकास मन्त्रालय तथा कोरोना विशेष अस्पतालहरुलाई परिपत्र गरेर कोरोनाको लक्षण नदेखिएका संक्रमितलाई १४ दिनपछि डिस्चार्ज गर्न निर्देशन दिनुभएको हो ।
0 comments:
Post a Comment