बैंकर्स क्लब इलामको अध्यक्षमा सनराईज बैंक इलामका ज्ञानश्याम


इलाम, १३ असोजः इलाममा रहेको बैंकर्स क्लबको सनराईज बैंक इलामका शाखा प्रवन्धक ज्ञानश्याम गुरुङको अध्यक्षतमा नयाँ कार्य समिति चयन भएको छ । सोमबार चयन भएको नयाँ कार्य समितिको उपाध्यक्षमा प्रभु बैैकका शाखा प्रवन्धक रोशन संगौला, सचिवमा अजोड इन्सुरेन्सका शाखा प्रवन्धक टीकाराम पुरी, सह सचिवमा एक्सेल डेव्लवमेन्ट बैंका अम्वीका ढकाल र कोषाध्यक्षमा राष्ट्रिय वाणिज्य बैंकका लक्पा शेर्पा चयन भएका छन् । 

इलाममा रहेका वैंक तथा वितिय संस्थाहरुमा कार्यरतहरुले गठन गरेको बैंकर्स क्लबले इलाममा विभिन्न सामाजिक कामहरु गर्दै आएको सचिव टीकारम पुरीले माइपोखरी न्युजलाई जाजकारी गराए । 




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment