देशभर थप १ हजार ३ सय ५६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुग्यो

 काठमाडौं, ६ असोज । मुलुकमा थप १ हजार ३ सय ५५ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ३ सय ५६ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ६६ हजार ६ सय ३२ पुगेको छ ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment