संक्रमितको संख्यामा फेरि उछाल, एकैदिन १ हजार ५ सय ५९ संक्रमित थपिए

काठमाडौं, १४ असोज । मुलुकमा थप १ हजार ५ सय ५९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ५ सय ५९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ७७ हजार ८ सय १७ पुगेको छ ।`

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment