मुलुकमा १७ सय ३ संक्रमित थपिए, संक्रमितको कुल संख्या २ लाख २९ हजार ३४३ पुग्यो

काठमाडौं, १२ मंसिर । मुलुकमा थप १ हजार ७ सय ३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ७ सय ३ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment