इलाम नगरपालिकाको कोरोना अस्पातालको आइसुलेशनमा फोहोरको डंगुर


इलाम, १४  मंसिरः इलाम नगरपालिकाले जिल्ला समन्वय समितिको नयाँ भवनमा संचालनमा ल्याएको कोरोना अस्पतालमा फोहोरको डंगुर भएको छ । १० जना विमारी आइसुलेशनमा रहेको सो अस्पतालमा विरामीहरुले पटक पटक फोहोर उठाउने आग्रह गर्दा पनि फोहोर नउठेको गुनासो गरेका छन् । 

फोहोरको कारणले गर्दा सो अस्पतालमा रहेको विमारीहरुलाई अन्य रोग लाग्ने आशंका समेत भएको अस्पतालमा रहेका विमारीले जानकारी गराएको छन् । 







प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment