इलाममा एकै दिन ३० जनामा कोरोना संक्रमण, हाल सम्म १० जनाको मृत्यु




इलाम, १४ मंसिरः इलाममा आज एकै दिन ३० जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । इलाम नगरपालिकाका १८ जना र सूर्योदय नगरपालिकाका १२ जनामा कोरोना संक्रमण देखिएको हो । इलाम नगरपालिका इलाम बजार क्षेत्रमा १८ जनामा कोरोना पोजेटिभ देखिएको हो । 

हालसम्म इलाममा कोरोनाका कारण १० जनाको मृत्यु भई सकेको छ । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment