इलामको जीतपुरमा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या


इलाम, २१ पुसः इलामको  देउमाइ नगरपालिका आठ जीतपुरमा  एक ब्याक्तिले खुकुरी प्रहार गरेर  आफ्नै श्रीमततीको हत्या गरेका छन। जीतपुर निवासी ३३ बर्षिया सुबास राइले २९ बर्षिया आफ्नै श्रीमती भक्त कुमारी राईलाई मंगलबार बिहान करिव ५ः३० बजे  सुतिरहेकै ठाउँमा खुकुरी प्रहार गरेर हत्या गरेको बताइएको छ। हत्या भएको खबर पाए सँगै इलाका प्रहरी कार्यालय मंगलबारेले निज हत्याका आरोपी राईलई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ । 





प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment