काठमाडौं । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ४१ सय कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । उपत्यकामा सबैभन्दा बढी संक्रमण पुष्टि हुने जिल्ला काठमाडौं रहेको छ ।
काठमाडौंमा २४ घण्टाभित्र ३ हजार ८९ जना संक्रमित थपिएका हुन् । त्यस्तैगरी ललितपुरमा पनि ६४३ जना कोरोना र्संक्रमित थपिएका छन् ।
उता भक्तपुरमा पनि ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
0 comments:
Post a Comment