इलाम, २९ बैशाख, इलाम, २७ बैशाखः दोस्रो चरणको कोरोना संक्रमणले देशै भरी तिव्र रुपमा फैलिएको बेला इलाममा पनि आज थप १ जनाको कोरोण संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाइ नगरपालिका ६ का ३५ वर्षिय पुरुष रहेका छन् । उनी जिल्ला कारघार इलाममा वहुविवाहाको मुद्धामा कैद भुक्तान गरिरहेका थिए ।
इलाममा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
0 comments:
Post a Comment