आज मध्ये रातीबाट इलाम जिल्लाभरी निषेधाज्ञा जारी


इलाम, २८ बैशाखः देशै भरी फैलिएको कोरोनाको कहर इलाममा पनि तिव्र गतिमा फैलिन थाले पछि जिल्ला प्रसाशन कार्यालय इलाममले आज (मंगलबार) राती १२ बजेबाट लागुहेने गरी निषेधाज्ञा जारी गरेको छ । 

जिल्लामा अत्यावश्यक बाहेकका सवै कमहरु वन्द गर्ने र जिल्लाभरी सवारी अवगमन बन्द गर्ने निर्णय गरेको हो । 

भारतसंग सिमा जोडीएको इलाममा सरकारले तोकेको मापदण्ड पुरा गरेरमात्र आवतजावत गर्न पाउने निर्णय गरेको छ । नेपाल भारतको पशुपतिनगर नाकाबाट मात्र मापदण्ड पुरा गरेर अवतजावत गर्न पाईने र अन्य नाकाहरु बन्द गरेको छ ।

हेर्नुहोस जिल्ला प्रसाशन कार्यालय इलामले जारी विज्ञप्ती









प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment