इलामा थप ४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९७ पुग्यो


इलाम, २८ बैशाखः दोस्रो चरणको कोरोना संक्रमणले देशै भरी तिव्र रुपमा फैलिएको बेला इलाममा पनि आज थप ४ जनामा कोरोण संक्रमण पुष्टी भएको छ । 

संक्रमित हुनेमा इलाम नगरपालिकामा  २ जना पुरुष  र माइजोगमाइका २ जना महिला रहेका छन् 

 इलाममा हाल सम्म १९६ जनामा कोरोना सक्रमण भएको छ भने ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चुलाचुली गाउँपालिकाका दुई जना, इलाम नगरपालिकाका ३ जना र माइजोगमाइका १ जना रहेका छन् ।

यस्तै इलाममा कोराना संक्रमण मुक्तहुनेको संख्या ७ पुगेको छ ।  


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment