इलाममा संक्रमणको कारण थप एकको मृत्यु, मृतकको संख्या ६ पुग्यो


इलाम, २८ बैशाख, इलाम, २७ बैशाखः दोस्रो चरणको कोरोना संक्रमणले देशै भरी तिव्र रुपमा फैलिएको बेला इलाममा पनि आज थप १ जनाको कोरोण संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा माइजोगमाई गाउँपालिकाका  ९० वर्षिय पुरुष रहेका छन् ।

इलाममा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment