
काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ५ हजार ३ सय १६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १६ हजार ८७८ जनाको कोरोना परीक्षण गर्दा ५ हजार ३ सय १६ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १३ हजार ८ सय ५ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा ४ हजार ५ सय २४ जना र ३ हजार ७३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय ९२ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ७ हजार २ सय १९ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै, १ सय १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
0 comments:
Post a Comment