मन्त्रिपरिषद बैठक बस्दै, प्रदेश १ र सुदुरपश्चिमका प्रदेश प्रमुख परिवर्तन हुने सम्भावना

काठमाडौं । बिहीबार दिउसो मन्त्रिपरिषद बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो ३ बजे बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाउनु भएको हो ।

बालुवाटार स्रोतका अनुसार आजको मन्त्रिपरिषद बैठकमा प्रदेश १ र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने र राजदूत नियुक्तिका बिषयमा छलफल गर्ने छ ।

यसअघिका बैठकहरुले अन्य प्रदेश प्रमुखहरु परिवर्तन गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment