मंगलबारदेखी इलाममा निशेधाज्ञा थप कडाई, खाध्न्य पसल तथा जिल्ला भित्रका सवरीसाधन पनि बन्द


इलाम, १८ साउनः इलाममा साउन १९ गतेवाट लागुहुने गरी निशेधाज्ञा थप कडाई गरिएको छ । कारोनाको ग्राफ अत्याधिक वढेको र मृत्युदर पनि वढी रहेकोले इलाममा निशेधाज्ञा थप कडाई गरिएको हो । 

इलाममा अव विहान ५ बजे देखि ७ः३० बजे सम्म मात्र फलफुल, तरकारी दुग्ध जन्य पदार्थ विक्री गर्ने पसलहरु खुला रहने छन् । औषधी पसल भने खोल्न पाइने छ । 

हेनुहोस जिल्ला प्रशासन कार्यालय इलामबाट जारी विज्ञप्ती



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment