इलाममेली सञ्चारकर्मी मुकुन्द दाहाललाई ‘प्रबल जनसेवाश्री’ मानपदवी


इलाम, ३ असोजः इलाम नगरपालिका ७ मा जन्म भई काठमाण्डौँमा वसेर  न्यूज २४ टेलिभिजनको अनलाइन संकरणका सम्पादक मुकुन्द दाहाललाई ‘प्रबल जनसेवाश्री’ मानपदवी प्रदान गरिने भएको छ ।
संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई उक्त मानपदवी प्रदान गर्न लाग्नु भएको हो । पत्रकारिता क्षेत्रबाट उहाँले विषेश योगदान पुर्याउनु उक्त पदवी प्रदान गर्न लागिएको हो ।
केही दिनअघि दाहाल अग्रज खेल पत्रकारिता सम्मानबाट पनि सम्मानित हुनुभएको थियो ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment