इलाममेली गायक तथा संगितकार कोमल निरौलालाई ‘प्रबल जनसेवाश्री’ मानपदवी


इलाम, ३ असोजः इलामका गायक तथा संगितकार कोमल निरौलालाई  ‘प्रबल जनसेवाश्री’ मानपदवी प्रदान गरिएको छ । इलामको नामसालिङमा जन्मिएका निरौलाले नेपालको संगितिक क्षेत्रमा राम्रो नाम कमाएका छन् । 

संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई उक्त मानपदवी प्रदान गर्न लाग्नु भएको हो । नेपालको संगिति क्षेत्रमा योगदान पुर्‍याए वाफल उनलाई यो सम्मना गरिएको हो ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment