कांग्रेस निर्वाचन समितिले पार्टी नेतृत्वलाई भन्यो, १४ औं महाधिवेशन २७ मंसिरदेखि गरौँ


काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टी नेतृत्वलाई १४ औं महाधिवेशन २७ मंसिरदेखि गर्न प्रस्ताव राखेको छ ।

निर्वाचन समितिको बुधबार बसेको बैठकले १४ औं महाधिवेशन २७ मंसिरदेखि गरेको हो । आज बसेको बैठकले रोकिएक वडा अधिवेशनहरु पनि कात्तिक २६ देखि सुरु गर्ने निर्णय गरेको छ ।

साथै, प्रदेश अधिवेशन मंसिरको १६ र १७ गते गर्ने र केन्द्रीय महाधिवेशन २७ देखि २९ सम्म गर्न प्रस्ताव गरिएको निर्वाचन समितिका सदस्यले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment