इलामको धोविधारामा छतबाट खसेर महिलाको मृत्यु


इलाम ८ पुषः  इलाम नगरपालिका वडा नं ६ को सिङफ्रिङ जाने बाटोमा भएको घरको छतबाट हाम फालेर ५२ वर्षिय कोकिला प्रधानको मृत्यु भएको छ ।

प्रधानले मंगलबार राति १० बजेतिर आफ्नै घरको छतबाट हाम फालेको र घरको तेस्रो तलामा बजारिदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । उनले छतको रेलिङमा चढेर हाम फालेकी हुन । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment