हिन्दुहरु र क्षेत्री वाहुनलाई गाली गर्दै मंगोलको स्थापना दिवस इलाममा मनाईयो


इलाम, १७ पुसः इलाममा मंगोल नेसनल अर्गनाइजेसनले आफ्नो ३३ औँ स्थापना दिवस मनाएको छ ।  स्थापना दिवसको अवसरमा इलामको ठूलो टुँडीखेलबाट निकालिएको ¥यालीले नारावजी गर्दै चोकबजार परिक्रमा गरेर लाँकुरी चौतारीमा सभामा परिणत भएको थियो ।


हिन्दुहरुको र क्षेत्रि वाहुनहरु विरुद्ध चर्का नारा लगाउँदै सुरु भएको सभामा विभिन्न वक्ताहरुले आफ्ना कुरा राख्दै संघियता आफनो ज्यान भएको वाहुनवाद नपमान्ने  कुरा गरेका थिए । 

आज स्थापना दिवस मनाएको मंगोलले आजै इलाममा १४ औँ जिल्ला अधिवेशनको पनि उद्घाटन गरेको छ । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment