नेकपा एमाले इलाम अध्यक्षमा महेस बस्नेत निर्वाचित

इलाम, २६ पुषः नेकपा एमालेको दशौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा महेश बस्नेत निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा  ७६३ मत खसेको थियो । बस्नेतले ६९४ मत ल्याउँदा अर्का उम्मेदवार देवी क्षेत्री दुलालले ६४ मत मात्र ल्याएका थिए । 


त्यस्तै उपाध्यक्षमा उदय राई ६०४
याम अधिकारी १३७
सचिव  
उमेश गरूङ्ग ५२७
प्रकाश अधिकारी २२२
९उपसचिव०
रबिन्द्र सुवेदी(४४४
छवि श्रेष्ठ (२५३
विष्णुमाया आचार्य(२७२
रमेश राई १९७
सन्तराम योङ्गहाङ्ग( १२७

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment