इलाममा एकै दिन ५० जनामा कोरोना संक्रमण संक्रमितको संख्या १६२ पुग्यो


इलाम,  ७ माघः देश भरी कोरोनाको संक्रमितको संख्या वढे सगै इलाममा पनि कोरोना संक्रमितको संख्या वढ्दो छ । इलाममा आज ५० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आझ संक्रमण पुष्टी भएका ५० जना सगै इलाममा कोरोना संक्रमितको संख्या १५२ पुगेको छ । 

इलाममा आज संक्रमित हुनेहरुमा इलाम नगरपालिकाका १३ महिला र ६ पुरुष,  रोङ गाउँपालिकामा ५ महिला  र ७ पुरुष,  सूर्योदय  नगरपालिकामा ८ महिला र ३ पुरुष, माई नगरपालिकामा ४ महिला र २ पुरुष, फाकफोकथुम गाउँपालिकामा १ महिला र सन्दकपुर गाउँपालिकामा १ महिला रहेका छन् । 

नेपालका आज १० हजार ६ सय ३ नयाँ संक्रमित थपिएका छन भने ३ जना संक्रमितको मृत्यु भएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment