इलाममा थप ३२ जनामा कोरोना संक्रमण संक्रमितको संख्या ११२ पुग्यो


इलाम, ६ माघः देश भरी कोरोनाको संक्रमितको संख्या वढे सगै इलाममा पनि कोरोना संक्रमितको संख्या वढ्दो छ । इलाममा आज २३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आझ संक्रमण पुष्टी भएका ३२ जना सगै इलाममा कोरोना संक्रमितको संख्या ११२ पुगेको छ । 

इलाममा आज संक्रमित हुनेहरुमा सूर्योदय नगरपालिकाका ८ महिला र ८ पुरुष,  इलाम नगरपालिकामा ६ महिला र २ पुरुष,  देउमाई नगरपालिकामा ३ महिला, ३ पुरुष, माइजोगमाई गाउँपालिकामा १ महिला र चुलाचुलि गाउँपालिकामा १ महिला रहेका छन् । 

नेपालका आज १२ हजार ३ सय ३८ नयाँ संक्रमित थपिएका छन भने ४ जना संक्रमितको मृत्यु भएको छ ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment