माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध चयन


काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विरोध चयन भएका छन् । आइतबार सम्पन्न भएको आठौं महाधिवेशनबाट चुनिएको केन्द्रीय कमिटीको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई निर्विरोध चयन गरेको हो ।

सोमबार बसेको बैठकमा नारायणकाजी श्रेष्ठले अध्यक्षमा प्रचण्डको नाम प्रस्ताव गरेका थिए भने कृष्णबहादुर महराले समर्थन गरेका थिए । अध्यक्षमा अन्य कसैको उम्मेदवारी नदिएपछि अध्यक्षमा प्रचण्ड निर्विरोध चयन भएका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment