इलाम जिल्लाको लागी ११९८ म्यादी प्रहरीमा आवेदन खुल्यो


इलाम, ४ चैत्रः स्थानीय निर्वाचन २०७९ को लागि जिल्ला प्रहरी कर्यालय इलामले एक सूचना जारी गर्दै १ हजार १ सय ९८ जना म्यादी प्रहरीको माग गरेको छ । देशभरीको लागि १ लाख म्यादी प्रहरी चाहिएको इलामको लागि ११९८ जना माग गरिएको हो । 

सरकारले २०७९ साल बैशाख ३० गतेलाई स्थानीय निर्वाचनको मिति तोको छ । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment