- गोबिन्द पौडेल
दुइहजार आठ सय सत्तरी मिटरको उच्चाइमा नेपाल र भारतको सिमाना अनि माइजोगमाइ र सन्दकपूरको शिरमा रहेको जौवारी परबाट हेर्दा जति सुन्दर र आर्कषक छ त्यहाको पिडा र ब्यथा त्यतीनै पिडादायी पनि छ ।
इलामकै शिर रहेको जौवारी कुनैबेलामा निक्कै चर्चित नाका थियो मानिसहरुको चहलपहल निक्कै हुन्यो उत्तरी इलामबाट भारत किनमेल गर्ने मानिसहरुको लर्काृे नै रहन्थो तर पूर्वाधार बिकासले इलामे अन्य भागहरुलाइ छोएपनि जौवारीलाइ भने छुन सकेन मानिसहरुको चहल पहल कम भयो यहा रहेका ब्यपारीस्हरु समेत वसाइ सरेर गए पहिलाको बजार अहिले तेइस परिवारमा सिमित रह्यो , जौवारीको बिकास नारा बन्यो काम हुन सकेन स्थानिय सोनाम तामाङ्गले गुनासो गदै भने ।
इहाको ब्यवासाय ब्यपार नै हो पर्यटकहरु ऋाउदा कारोवार हुन्छ लेकाली क्षेत्र भएको कारण खेतीपाती केही, हुदैन आलु गाजर भोटेमुा सामान्य रुपमा उत्पादन हुन्छ दैनिक उपभोगमा सामानहरु भरतको मानेभञ्याङ र नयाबजारबाट सिमित मात्रामा पुग्ने गरेको छ सामान्य पसल खाजाघर होटल र होमस्टेहरु रहेको छ हिउ परेको बेला मानिसहरुको चाप निक्कै हुन्छ नेपालको भन्दा भारतीय पर्यटकहरु बढी आउने गरेका छन् स्थानिय समाजसेवी थुप्तेन लामाले बताए । सेताम्मे हिउ र तुसारोले ढाकेको बुच्का र लोक्ता बनस्पति पाइने फाटमा संभावना नरहेको है नजिकै भारततिर कालोपत्रे सडक छ उस्तै पाखा सिहलिला नेसनल पार्क रहेको छ तर कुनै बिद्यालय स्वास्थ्य चौकी र खानेपानीको समेत राम्रो ब्यवस्ता नरहेको जौवारीमा भारत तिरबाट सडकले जोडेपनि नेपाल तिरबाट गत बर्ष मात्रै जोडिएको हो माइजोगमाइका पूर्व अध्यक्ष जीतबहादुर राइको योगदान उच्च छ तर यसको सुधार भनेजति भएन ब्यथा उस्तै नै छ स्थानिय सोनाम तामाङको गुनासो रहेको छ ।
इलाम नकुदेको हिरा पक्कै हो पर्यटनको प्रसस्त संभावना बोकेको इलामले प्रधानमन्त्रि सभामुख पायो जिर्मले अन्तु जौवारी सन्दकपूर सडकको कल्पना भयो तर ब्यबहारमा आएन यसको लागि सबै पक्ष निरन्तर लागि रहनु पर्ने जरुरी देखिन्छ जौवारीमा भेटिएका पत्रकार प्रेम अधिकारीले बताए ।

0 comments:
Post a Comment