वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र १–०३००१ प ४९५५ नम्बरको मोटरसाइकललाई शङ्का लागेर चेक जाँच गर्दा मोटरसाइकल चालक इलाम माई नगरपालिका–१ दानावारिका ३१ वर्षीय सन्देश राई र सोही मोटरसाइकलको पछाडि सवार सोही स्थानका ४६ वर्षीय टेकबहादुर लिम्बु परेका हुन् ।
उनीहरूलाई आज साँझ ५ः४० बजेको समयमा चेक जाँच गर्दा सन्देश राईको मलद्वार भित्र प्लास्टिकको पोका पारी लुकाइछिपाई ल्याउँदै गरेको ब्राउन सुगर जस्तो देखिने ५ ग्राम १०० मिलिग्राम लिसाईलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल सहित दुवै जनालाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय भद्रपुरबाट थप अनुसन्धान तथा कानुनी कारबाही लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ ।

0 comments:
Post a Comment