इलाम, ८ असोजः माइपोखरी न्युजले दवाव स्वरुप मेचीराजमार्गको माइखोला खण्डको सडकको अवस्था वारे जानकारी गराउँदै समचार बनाए पछि । समाजिक सञ्जाल प्रयोगकर्ताले दवाव स्वरुप माइखोला खण्डको भत्केको बाटो पोष्ट गरेर दववा दिए पछि इलम नगरपालिकाले सो खण्डको मर्मत गरेको छ ।
सोमबार नगरपालिकाकाले अफ्नो स्रोतर साधनको प्रयोग गरेर बाटो मर्मत गरेको नगर प्रमुख केदार थापाले माइपोखरी न्युजलाई वताए । उनले भने हामीले सक्केको गरेका छौँ बाटोमा ग्रवेल लगाएर सहज बनाउने कोषिस गरिएको हो । यो सडक सडक विभाग अन्तर्गतको हो सडक मर्मतको लागि हामीले पटक पटक मन्त्रालय सम्म अनुरोध गरेका छौँ तर अहिले सम्म मर्मत गरेको छैन । सो ठाउँमा करोडौँ खर्चेर एङ्करीङ प्रविधिले सचडक मर्मत गरिएको थियो तर सो प्रविधिले पनि काम नगरे पछि सडक नाजुक बन्दै गएको हो ।
0 comments:
Post a Comment