इलाम, १९ भदौः जिल्ला इलाम सूर्योदय नगरपालिका १ मानेभन्ञ्याङ बजार घोडा स्थित इलाका प्रहरी कार्यालय मानेभन्ञ्याङबाट प्रहरी साहयक निरीक्षक सुर्य तामाङ मोक्ताङको कमाण्डमा खटीएकाे टाेलीले भारतिय मदिरा बरामद गरेकाे छ । गस्ती गर्ने क्रममा प्रहरी टोलिले बेवारीसे अवस्थामा साे मदिरा बरामद गरेकाे जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएकाे छ ।
बरामद गिरएकाे HONEY BEE PREMUM BRANDY नामक भारतिय रम ८ काटुन जम्मा ९५ बोतल अन्दाजी मुल्य रू ७०,०००।- (सत्तरी हजार)रकम बराबरको अवैध मदिरा फेला पारी कानूनि प्रकृया पुरा गरी बरामद भएको HONEY BEE PREMUM BRANDY नामक भारतिय मदिरा नष्ठ गर्नको लागी तयारी भईरहेको पनि जानकारी गराएकाे छ ।
0 comments:
Post a Comment