इलामको फिक्कलमा बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला


फिक्कलः सूर्योदय नगरपालिका–१० फिक्कलस्थित सिमपानीमा नवजात शिशुको शव फेला परेको छ । बाटोको छेउमा कपडाले बेरेर फालिएको बेवारिसे अवस्थामा बटुवाले नवजात शिशु देखेपछि प्रहरीलाई खबर गरेका थिए । बिहिबार बिहान ११ः३० बजेको समयमा फेला पारिएको शवको फिक्कल अस्पतालमा  नै पोस्टमार्टम गरिएको वडाध्यक्ष पेमा उर्गेन लामाले जानकारी दिनुभएको छ । उहाँका अनुसार, वडा कार्यालयको नेतृत्वमा नगर प्रहरीले शवको सदगत गरेको छ । शिशुलाई कस्ले जन्मदिएको र किन हत्या गरेर बेवारिसे बनायो भन्ने सम्बन्धमा अनुशन्धान शुरु गरिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment