इलाम, इलामको ठूलो टुँडिखेलमा शनिबार सम्पन्न भएको भ्याट्रान टी–२० कपको उपाधि रोङ गाउँपालिकाले जीतेको छ । राजनीति ११ सँग भएको फाइनल खेलमा रोङले ३८रनले हराउँदै उपाधि जीतेको हो । रोङले पहिले व्याटीङ गर्दै ८ विकेटको क्षतिमा १०९ रन बनाएको थियो ।
११० रनको लक्ष्य पछियाएको राजनीति ११ ले १२ ओभरमा सवै विकेट गुमाउँदै ७१ रन मात्र बनएको थियो ।
प्रतियोगितामा रोङ गाउँपालिका, राजनीति ११, कर्मचारी ११ र इलाम ११ रको सहभागिता रहेको थियो ।
0 comments:
Post a Comment