चट्याङले इलामको भञ्झ्याङमा एक जनाको मृत्यु


इलाम, ३ असारः  इलामममा सोमबार बिहान परेको चट्याङले बेहोस भएका एक युवाको मृत्यू भएको छ ।
चट्याङ पर्दा बेहोस भएर ढलेका इलाम नगरपालिका(९ भञ्झ्याङका ३६ वर्षीय सुनिल गोलेको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।
बेहोस भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल इलाम पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेको उपरीक्षक ढकालले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment