इलामको चुलाचुलीमा अजिङ्गरले दुई वटा बाख्रा खायो

२०८१ आश्विन २ गते , बुधबार


इलामको चुलाचुली गाउँपालिका- १ मा अजिङ्गरले गोठमा बाँधेका दुई वटा बाख्रा खाएको छ । बुधबार मध्याह्न स्थानीय तारा फागोको गोठनजिकै बाँधिएका बाख्रा अजिङ्गरले खाँदै गरेको देखेपछि फागोले प्रहरी तथा वनका कर्मचारीलाई खबर गरेका थिए । करिब ४० किलोको अजिङ्गर प्रहरी र वनका कर्मचारीले उद्धार गरी अपराह्न ४ बजेतिर जङ्गलमा लगेर छाडेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment