पाँचथरकी धनमायाले सिक्कलले रेटिन् घाँटी

पाँचथर
२०८१ कार्तिक २१ गते , बुधबार


पाँचथरको फाल्गुनन्द –३ पौवासारतापका ३६ वर्षीया धनमाया राई (नेम्बाङ) ले आफैले सिक्कलले घाँटी रेटेकी छन् । हिजो बिहान अन्दाजी १० बजे सागर नेम्बाङकी श्रीमती धनमायाले आफ्नै घरको किचनमा काम गर्दै गरेको अवस्थामा सिक्कल प्रयोग गरी आफैले घाँटी रेटेकी हुन् । गम्भीर घाइतेलाई जिल्ला अस्पताल इलाम ल्याइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि बिर्ता सिटी अस्पताल बिर्तामोडमा भर्ना गरिएको छ । उनको आइसियुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment