झण्डी डाडाको सरसफाई

  • गोबिन्द पौडेल 

इलाम, २ मसिर,  "श्रमदान हाम्रो सान , रोङ बिकास हाम्रो अभियान" भन्ने अभियानमा लागेको रोङ गाउपालिकाको
करसोङ पदमार्गको झण्डि डाडो सरसफाई गरेको छ । 


श्रमदान मार्फत झण्डी डाडा सरसफाई , लालिगुरास चिया बिरुवा गोडमेल गर्न बिभिन्न सामाजिक सस्थाहरुका
करिब ८० जना भन्दा बढी को सहभागिता स्रमदान अभिया गरिएको थियो।
 योङस्टार फुटबल क्लब, किरात फ्रेण्स क्लब , रम्भ्याङ स्पोर्टिङ  क्लब , सिर्जनशिल समाज रम्भ्याङ ,  जिर्मले गाउपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वो सहित महिला कृषि सहकारी , जस्केलो होमीस्टे समुह सलकपुर लगयात सम्पुर्ण उपस्थित रम्भ्याङ निवासी श्रम गर्न आउनु  हुने महानुभाबहरुमा रोङ गाउपालिकाले हार्दिक आभार प्रकट गरेको अध्यक्ष मनिकुमार स्याङ्वोले बताए ।
पछिल्लो समयमा साना तिना काममा पनि स्थानिय सरकारकै मुख ताकेर वस्नुभन्दा आफ्नो क्षेत्रका सानातिना कामहरु आफै मिलेर गर्दा अपनत्वको भावना बिकास हुने स्थानिय युवा ध्रुव राईले बताए ।
पछिल्लो समयमा रोङको करुसोङ पदमार्ग सहित सलकपुर,गुगलडाडा,झण्डिडाडा,किरातपार्कमा पर्यटकहरुको निक्कै चाप देखिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment