अभियन्ता आशिका तामाङ पक्राउ

२०८१ माघ २ गते , बुधबार


प्रहरीले अभिनेत्री तथा अभियन्ता आशिका तामाङलाई पक्राउ गरेको छ। अभद्र व्यवहारमा तामाङलाई गौशाला प्रहरी वृत्तको टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो। तामाङलाई पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment