इलाममा एक वृद्ध मृत फेला


इलाममा एक वृद्ध मृत फेला परेका छन् । शुक्रबार राति ८ः३० बजे इलाम नगरपालिका- ६ बिजुवानीमा सोही ठाउँ बस्ने ७९ वर्षीय विष्णुबहादुर सुबेदी मृत फेला परेका हुन् । गोरेटो बाटो छेउमा उत्तानो परी मृत अवस्थामा भेटिएको इलाम प्रहरीले जनाएको छ । मृतकले अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेको बुझिएको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment