राेङ१६ फागुन: निर्माणाधिन सिद्धी खाेला जलविद्युत्काे कारण ईलामकाे राेङमा आधा द्रर्जन जति घरहरु जाेखिममा परेकाे छ ।
राेङ गाउपालिका वडा न ६ र सुर्याेदय नगरपालिका वडा न ५ काे सिमानाभएर बग्ने १० मेघावाट क्षमताकाे विद्युत याेजनाकाे पाईप लाईन बिस्तारकाे क्रममा राेङ ६ का बिक्रम राई ,गणेश राई, मैत सिङ राईकाे घर पहिराेले बगाउन सक्ने जाेखिममा रहेकाे छ भने त्यसदेखी तलका घरहरु पुरिन सक्ने भन्दै स्थानियवासीहरु त्रसिद बनेका छन् ।
स्थानिय वासिहरुले आाफ्नाे घरहरु जाेखिममा रहेकाे र आाफुहरु सुकुम्वासी हुने सभावना रहेकाे भन्दै राेङ गाउपालिकामा गुनासाे गरेपछि गाउपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वाे उपाध्यक्षविष्णुमाया खवास वडा न ६ का अध्यक्ष सत्यम राई स्थानिय सराेकारवलाहरु सहितकाे छलफल गत पुस २५ गते गरि निर्माणाधीन याेजनाकाे स्थलगत अनुगमन समेत गरिएकाे थियाे । स्थलगत अनुगमन पछि रहेकाे र देखिएका समस्या समाधानकाे लागि पटक पटक हाईड्राे कम्पनि सग छलफल भईरहेकाे गाउपालिका अध्यक्ष मनिकुमार स्याङ्वाेले बताए ।
यश वारेमा सिद्धि हाईड्राे कम्पनिका सराेज पाैडेल सग सम्पर्क गर्दा बिक्रम राईकाे घर हालमा समस्यामा परेकाे भएपनि तत्काल उक्त स्थानमा प्राेटेक्सनकाे काम गरिने हुदा कुनै जाेखिम नहुने राेङ गाउपालिका र वडा न ६ सगपनि यस वारेमा कुरा भईरहेकाे बताए ।अन्य स्थानमा पहिराे लगायत कुनै सभावना छैन पहिराे जादा हाईड्राे पावरलाई ठुलाे आर्थिक क्षति समेत हुनेहुदा हाईड्राे पावर सगै स्थानियवासीहरुकाे सुरक्षाका उपयाहरु कम्पनिले अपनाएर निर्माण गरिरहेकाे पाैडेलकाे भनाई रहेकाे छ ।
लामाे समयदेखी चर्चा गरिने गरेकाे निर्माणाधिन सिद्धीहाईड्राे पावरकाे, हालसम्म सत्तरी प्रतिसत काम पुरा भईसकेकाे छ भने अागामी बैशाख सम्ममा राष्टिय प्रसारणमा जाेडिने भएकाे छ ।
ईलामकाे सुर्याेदय र राेङ गाउपालिका बिचवाट बग्ने खाेलामा बिद्युत बिकास बाेर्डले २०६९ पुस २४ मा उर्जा मन्त्रालयले वातावरणिय परिक्षण स्वीकृत गरि सैदान्तिक सृवीकृति दिएकाे थियाे ।३५ बर्ष बहाल रहनेगरिअनुमति जारी गरेपछि सिद्ध हाईड्राे कम्पनिले २०८१कार्तिक २६ गते थप अध्ययनकाे लागि बिद्युत बिकास बिभागबाट सहमती सैद्धान्तिक सहमति प्राप्त गरे गरेकाे हाे । यसकाे निर्माणाधिन हेडबक्स राेङ ६ र सुनपा ५ काे गाेरखखाेलाकाे १ हजार पाचसय मिटर माथि रहेर बिद्धुत गृह १ किमि तल रहेकाे छ ।
१ अवर ८४ कराेड ६४लाखकाे लगानिमा निर्माण सम्पन्न गरि त्यसवाट उत्पादित बिद्धुत १६ किमि टाढा झापाईलामकाे सुनमाईमा सवस्टेसन निर्माण गरि राष्टिय प्रसारणमा जाेडिने याेजनाअनुसार तिब्र गतिमा भईरहेकाे निर्माणकाे सत्तरी प्रतिसत काम सकिएकाे सिद्धिहाईड्राे कम्पनी लिमिटेडकाे सचालक सन्ताेष राज नेपालले बताए ।

0 comments:
Post a Comment