२०८२ बैशाख ३० गते , मंगलबार
इलामको माईजोगमाई गाउँपालिका–५ सोयाङका ३४ वर्षीय बुद्धि आचार्यको दुबईमा मृत्यु भएको छ । गत अप्रिल ३ (चैत २३) गतेदेखि सम्पर्कविहीन बनेका आचार्य खोजीका क्रममा शरीरमा चोटपटक लागेको अवस्थामा मृत भेटिएका थिए ।
उनको भिनाजु सोम शर्माका अनुसार सात वर्षअघि रोजगारीका सिलसिलामा दुबई गएका उनी दुई वर्षअघि घर आएर विवाह गरी श्रीमती लिएर उतै फर्किएका थिए। शर्माका अनुसार दुबईबाट उनको शव नेपाल ल्याइसकिएको छ ।

0 comments:
Post a Comment