इलाममा घरको खम्बाले किच्दा एक गम्भीर घाईते

चैत्र २, २०८२


इलाम ।  जेसिवीद्वारा घरको खम्बा उखल्ने क्रममा माई-८ महमाईका अन्दाजी ४५ बर्षिय सञ्जय सिंजाली मगर गम्भीर घाईते भएका छन्।
विहान ९ बजेको समयमा घर भत्काउने स्थानमा वरपर घुम्दै गरेका मगरलाई खम्बा लडेर किच्दा उनको टाउको र कोखमा चोट लागेको छ।
घाईते मगरलाई तत्काल उपचारका लागि माई अस्पताल लगिएको भएपनि प्राथमिक उपचार पश्चात् थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको बताएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment