२०८२ चैत्र १४ गते , शनिबार
इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको १९औँ संस्करण आज सुरु हुँदैछ। उद्घाटन खेलमा आज राति पौने ८ बजे बेंगलुरुस्थित एम. चिन्नास्वामी स्टेडियममा घरेलु टोली रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा कुल १० वटा टोलीले सहभागिता जनाउँदै छन्। आगामी दुई महिनासम्म चल्ने यस प्रतियोगितामा ७४ खेल हुने तालिका छ।
यसपटक धेरै टोलीले नयाँ रणनीतिका साथ मैदान उत्रने तयारी गरेका छन्, जसले गर्दा प्रतियोगिता अझ रोमाञ्चक हुने अपेक्षा गरिएको छ। सन् २००८ बाट सुरु भएको आईपीएल विश्वकै सबैभन्दा धनी र लोकप्रिय फ्रेन्चाइज क्रिकेट लिग हो।

0 comments:
Post a Comment